नेपालमा नयाँ स्वरुपको कोरोना भाइरस, उच्च सतर्कता अपनाउन विज्ञको सुझाव
काठमाडौँ । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल...