माइक्रोसफ्टले थप ५० हजारलाई रोजगारी दिँदै
एजेन्सी । अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा थप ५० हजार जनशक्तिलाई जागिर दिने भएको छ । कोरोना महामारीका कारण रोजगारी गुमेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट...