बाबुराम भट्टराईको साथ छाडेका नेताहरू नयाँ पार्टी बनाउँदै
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने भएका छन् । बाबुरामले माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनावी तालमेल गरेपछि असन्तुष्ट नेताहरू नयाँ पार्टी बनाउने...