कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ मध्ये २० नयाँ अनुहार
काठमाडौँ। कर्णाली प्रदेशका प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्रबाट यसपालि २० नयाँ अनुहार निर्वाचित भएका छन् । प्रदेशसभातर्फको २४ सिटमा चारजना पुराना प्रदेशसभा सदस्यहरू दोहोरिएका छन् । हुम्ला (ख) बाट मुख्यमन्त्री जीवनबहादुर...