राखेपलाई नयाँपन दिँदै मन्त्रालय
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर...