१८ कार्तिक २०७९, शुक्रबार
बैतडीमा नमुना मतदान कार्यक्रम सुरु
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान कार्यक्रम सञ्चालन...