लेखा समितिले सञ्चालक समितिको निगरानीमा बसेर काम गर्नुपर्छ : रजिष्ट्रार घिमिरे
काठमाडौँ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । सहकारी बैंकले आयोजना...