लोपोन्मुख संस्कृतिको खोजी गरेर त्यसको संरक्षण गर्नुपर्छ: उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादूर पुनले लोपोन्मुख संस्कृति खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने बताएका छन् । लोकवार्ता परिषद् नेपालको १०औँ सम्मेलनको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद्ले आज आयोजना गरेको...