नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुते राजेन्द्र महतो
काठमाडौँ । नदी किनारको खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार भएको प्रदर्शनमा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी भएका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिविधि...