मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सर्वोच्चले सुनायो १२ वर्षको जेल सजाय
काठमाडौँ । मलेसियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार नजिबको विश्वासको उल्लङ्घन, अवैध धनलाई सेतो बनाउने, करोडौँ डलरको भ्रष्टाचार र शक्तिको दुरुपयोग जस्ता...