तुल्सीपुरमा साढे २३ करोड लागतको खानेपानी आयोजनामा ऋण सम्झौता
काठमाडौँ । नगर विकास कोषले सहलगानी तथा साझेदारी नीति अनुसार दाङ तुलसीपुरको अमृतपुर सहलगानी खानेपानी आयोजना निर्माण गर्न ऋण सम्झौता गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजनाका लागि...