महिला टि–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगर स्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ । मङ्गलवार सम्पन्न फाइनल खेलमा दनपा–८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले...