काठमाडौँ उपत्यकाका पालिकामा अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका पालिकाहरूले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौँ उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको सङ्गठन ‘नगरपालिका मेयर फोरम’ को सोमबार बसेको...