तनहुँको भानु नगरपालिकाको कार्यालय नयाँ शहर आयोजनाको भवनमा
दमौली । तनहुँको भानु नगरपालिकाको कार्यालय भानु नगरपालिका-१ भन्सारस्थित नयाँ शहर आयोजनाको भवनमा रहने भएको छ । आयोजनाको कार्यालय भवन तथा संरचना भानु नगरपालिकाले पनि प्रयोग गर्ने गरी विभिन्न शर्तहरुको...