आफूखुसी गैर हाजिर हुने ३० प्रहरीलाई स्पष्टीकरणसहित हाजिर हुन सूचना जारी
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आफूखुसी गैर हाजिर रहेका ३० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरी नियमावली, २०७१ को नियम ९५ उपनियम...