नक्खु खोलामा फसेका मानिसहरूको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बाढीका कारण कयौँ मानिसहरू फसेका छन् । सुरक्षा निकायका उद्धारकर्मीहरू फसेकाहरूको उद्धारका लागि खटिएका छन्...