भन्सार कार्यालयको प्रज्ञापन पत्र र नक्कली भौचर बनाउने तीन कर्मचारीसहित ११ जना पक्राउ
बेलहिया (रुपन्देही) । भन्सार कार्यालयको प्रज्ञापन पत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङ स्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी...