निर्मलाको घटना छानबिन तत्काल अघि बढाउँछु : गृहमन्त्री लामिछाने
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्य तथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका अधिकारकर्मीहरूलाई...