राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन्। मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । राष्ट्रिय खेलकुद परिषद्को...