भारतले फेरि खोल्यो धौलीगङ्गा बाँध, सतर्क रहन आग्रह
बैतडी । भारतले धौलिगङ्गा बाँध पुनः खोलेको छ। बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत्...