धौलागिरि प्रादेशिक अस्पतालमा जलन एकाइ स्थापना
काठमाडौँ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन एकाइ स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन एकाइ स्थापना गरिएको हो...