सूर्य विनायक-धुलिखेल सडकको काम समयमै सकिँदैन: आयोजना
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्य विनायक-धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा...