क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरले दियो ५० लाख रुपैयाँ
चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले मंगलबार ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख रेणु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष...