दुई पालिकाले दिए काठमाडौँको फोहोर फाल्न नदिने चेतावनी
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौँको फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर रोक्ने चेतावनीसहित सहमति कार्यान्वयनका लागि...