सप्तरीको डाक्नेश्वरी-१ को वडाध्यक्ष पदमा जसपा नेपालका साह विजयी
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त गरेको...