धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालले अमेरिकालाई पठायो कूटनीतिक नोट
काठमाडौँ । सरकारले अमेरिकाले सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयप्रति असहमति जनाउँदै अमेरिकालाई ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अनुसार काठमाडौँस्थित अमेरिकी राजदूतावासमार्फत अमेरिकालाई यस...