नेपाल आएका बागेश्वर बाबालाई पशुपतिमा स्वागत
काठमाडौँ । शुक्रबार नेपाल आएका भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई पशुपतिनाथमा स्वागत गरिएको छ । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि काठमाडौँ आइपुगेका नलाई पशुपतिनाथको दर्शनका लागि...