टोखा धापासीको आगलागी नियन्त्रणमा
काठमाडौँ । टोखा नगरपालिका-६, धापासीस्थित एक स्थानीयको घरमा आज साँझ आगलागी भएको छ। प्राप्त जानकारीअनुसार आगलागीको खबर पाउनासाथ नेपाली सेनाको दमकलसहितको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। आगलागी नियन्त्रणका लागि...