मार्गशीर्ष शुक्ल पूर्णिमा: धानको पूजा गरी मनाइयो धान्य पूर्णिमा
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । मंसीरमा धान...