धवलागिरि क्याम्पसका निर्वाचन अधिकृतद्वारा राजीनामा
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस बागलुङका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएका छन्। न्यौपानेले निर्वाचनका सम्पूर्ण कार्यतालिका क्याम्पसमा विकसित घटनाक्रमले गर्दा प्रभावित भएको र निर्धारित समयमा चुनाव...