११ कार्तिक २०७९, शुक्रबार
चक्रिय धवलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव
काठमाडौँ । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आए...