दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न दिँदैनौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्बाध नछोडिने बताएका छन्। गृह मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य भइरहेको भनी सरकारको ध्यानाकर्षण गराएका...