मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका-८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा रु. २० करोडको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको आज एक समारोहबीच उद्घाटन गरेका...