धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पेबाट गर्न सकिने
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई...