सडक किनारमा सुत्केरी पीडाले छटपटाउँदा प्रहरीले बचाए जीवन
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरको एक सामान्य बिहान असामान्य घटनाको साक्षी बन्यो । सडकछेउमा अस्वाभाविक व्यवहार गरिरहेकी एक महिलालाई देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे । धेरैको नजरमा ती...