प्रधानमन्त्रीले गरे तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा....