बलात्कारको आरोपमा श्रीलङ्काली ब्याट्सम्यान धनुष्का गुनाथिलाका पक्राउ
काठमाडौँ । विश्वकप खेल्न अस्ट्रेलिया पुगेका श्रीलङ्काली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्। क्रिकइन्फोका अनुसार एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार पक्राउ...