बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर धनुष्का निलम्बित
काठमाडौँ । अस्ट्रेलियामा बलात्कार आरोपमा पक्राउ परेपछि श्रीलङ्का क्रिकेट सङ्घ (एसएलसी)ले धनुष्का गुनाथिलालाई क्रिकेटका तीन वटै संरचनाबाट तत्काल लागु हुने गरी निलम्बन गरेको छ । बलात्कारको आरोपमा आइतबार सिड्नीबाट पक्राउ...