राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा शर्मा नियुक्त
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन्। सञ्चालक समिति बैठकले बिहीबार बिहान शर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । शर्माले बिहीबार नेपाल राष्ट्र...