एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
वालिङ । स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन हुँदै आएको छ। वालिङ नगरपालिका-१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्। तीन कक्षासम्म मात्र...