धनगढी आमसभाबाट ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने पक्राउ
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै ? ’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा...