दक्षिण कोरियाली टोलीले गर्यो विराटनगरमाका मेयर कोइराला लगायतसँग भेटघाट
काठमाडौँ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला...