‘प्रधानमन्त्रीबाट न्याय पाउने आश छैन’
काठमाडौँ। द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एकपक्षीय भएको बताएका छन् । बुधबार सिंहदरवारमा सभामुख देवराज घिमिरेलाई भेटेर उनीहरूले सरकारले ल्याएको विधेयकले आफूहरूको माग सम्बोधन नगर्ने बताए । द्वन्द्व पीडित...