दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग खेल्दै नेपाल
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज शनिबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । चेन्नईस्थित जवाहरलालनेहरु स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको...