केन्याले दियो नेपाललाई १३३ रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा
काठमाडौं । दोस्रो टी-२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८...