माओवादी दोलखा इन्चार्जमा विशाल खड्का
काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोलखा जिल्ला इन्चार्जमा विशाल खड्का चयन भएका छन् । पार्टी पोलिटब्युरो सदस्य देवी खड्काले इन्चार्जबाट राजीनामा दिएपछि विशालले जिम्मेवारी सम्हालेका हुन् । माओवादी पार्टीले विशाललाई...