दोधारा चाँदनी सुक्खा बन्दरगाहलाई जग्गा प्रयोग गर्नेबारे सम्झौता
काठमाडौँ । दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानका रुखबिरुवा हटाउने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...