प्रधानमन्त्री ओलीले गरे दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। हेलिकप्टरमार्फत् कञ्चनपुर पुगेका प्रधानमन्त्रीले सोमबार दिउँसो वेदकोट नगरपालिका २ र ३ मा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको...