कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्न सेना प्रयोग गर्ने घोषणा गरेका छन्। उनले सीमा सुरक्षामा राष्ट्रिय आपत्काल घोषणा गर्दै मेक्सिकोसँगको सीमा व्यवस्थित...