कोभिडको नयाँ स्वरुप थप घातक रूपमा देखा परेको छ: प्रधानमन्त्री ओली (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कोरोना संक्रमणको सन्दर्भमा देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, एकवर्ष अघि यसै समयतिर हामीहरू कोभिड– १९...